नियम १२
अनुमतिपत्रको अवधि र नवीकरण
"(१) अनुमतिपत्रको अवधी ऐनको दफा २५ को उपदफा (१) को अधीनमा रही देहाय बमोजिमको हुनेछः-
७(क) नियम १० को उपनियम (५) बमोजिम दिइने अनुमतिपत्रको अवधि ऐनको दफा २३ को उपदफा (२) बमोजिम नेपाल राजपत्रमा प्रकाशित सूचनामा तोकिए बमोजिम,
तर यो खण्ड प्रारम्भ हुनु अघि प्रदान गरिएका अनुमतिपत्रको अवधि सोही अनुमतिपत्रमा तोकिए बमोजिम हुनेछ ।
(ख) नियम १० को उपनियम (१), (२) र (६) बमोजिम दिइने अनुमतिपत्रको अवधि अनुमतिपत्रमा तोकिए बमोजिम ।
१(२) अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले पाएको अनुमतिपत्र नवीकरण गर्न चाहेमा सो अनुमतिपत्रको अवधि समाप्त हुनु भन्दा शतीन महिना अगावै नियम १० को उपनियम (१) र (२) बमोजिम पाएको अनुमतिपत्रको लागि आफूले कबुल गरेको नवीकरण दस्तुर र नियम १० को उपनियम (५) र (६) बमोजिम पाएको अनुमतिपत्र नवीकरणको लागि अनुसुची -७ मा तोकिए बमोजिमको नवीकरण दस्तुर संलग्न गरी प्राधिकरण समक्ष निवेदन दिनु पर्नेछ ।
क्र३) कुनै अनुमतिपत्र प्राप्त व्यक्तिले उपनियम (२) बमोजिमको म्यादभित्र अनुमतिपत्र नवीकरण गराउन निवेदन दिन नसकेको कारण खुलाई अनुमतिपत्र नवीकरणको लागि अनुमतिपत्र वहाल रहने अवधिभित्रै प्राधिकरण समक्ष निवेदन दिएमा र त्यस्तो कारण मनासिब देखिएमा प्राधिकरणले नवीकरण दस्तुरको पन्ध्र प्रतिशत थप दस्तुर समेत लिई निजको अनुमतिपत्र नवीकरण गरिदिनेछ ।
७ पाँचौ संशोधनद्वारा संशोधित । ॥। चौथो संशोधन द्वारा संशोधित । द् (४) उपनियम (३) बमोजिमको म्याद भित्र पनि अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्र नवीकरण नगराएमा त्यस्तो अनुमतिपत्र नवकिरण गरिने छैन ।